२ बजे रास्वपा र विवेकशील साझा पार्टीबीच एकता हुँदै
आज राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकता घोषणा हुँदैछ । दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा दुई पार्टीबीच एकता हुन लागेको हो ।
सरकारले आगामी निर्वाचन फागुन २१ गतेका लागि तोकेको छ ...



